फागनु २८ – बिहीबार रातिदेखि अविरल वर्षासँग भएको हिमपातका कारण चिसो बढेपछि रसुवाको जनजीवन प्रभावित भएको छ । शुक्रबार बिहानैदेखि जिल्लाको उत्तरी क्षेत्रमा हिउँ परिरहेको छ । चिसोका कारण मानिसहरु घरबाहिर निस्कन सकेका छैनन् । विशेषगरी जिल्लाको उत्तरी क्षेत्रमा रहेका थुमन, वृद्धिम लाङटाङ, हाकु, धुन्चे, स्याफ्रु लगायतको क्षेत्रमा हिमपातका कारण मानिसहरु घरबाहिर निस्कन नसकेका हुन् … Continue reading चिसोका कारण जनजीवन कष्टकर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed