भारतबाट आउने पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने, लोथर बजार नजिक भण्डारण

माघ १२, अमलेखगञ्जबाट चितवनसम्म पेट्रोलियम पाइपलाइनको प्रारम्भिक रुट सर्वे सकिएको छ । उक्त अध्ययनले भारतबाट आउने तेलको पाइपलाइन चितवनसम्मै ल्याउन सकिने देखाएको छ । नेपाल आयल निगम र भारतीय आयल कर्पोरेसन (आईओसी)ले यससम्बन्धि अध्ययन गरेका हुन् । भारतबाट अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउने तयारी भइरहेको छ । त्यसलाई चितवनसम्म विस्तार गर्न आईओसीले नै इच्छा देखाएको निगमका … Continue reading भारतबाट आउने पेट्रोलियम पाइपलाइन चितवनसम्मै ल्याउन सकिने, लोथर बजार नजिक भण्डारण