निर्वाचन आयोग थप छलफलमा व्यस्त
माघ ११ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आज थप छलफल गर्दैछ । त्यसको तयारी, आचार संहिताका विषयमा आज आयोगले छलफल गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । यसैबिच आसन्न राष्ट्रिय सभा निर्वाचनकालागि भोलीदेखि आचारसंहिता लागुहुने भएको छ ।निर्वाचन आयोगले २०७४ माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनकालागि भोलीदेखि निर्वाचन आचारसंहिता लागू … Continue reading निर्वाचन आयोग थप छलफलमा व्यस्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed