सौराहाबाट काठमाडौ र पोखरा संचालन हुने पर्यटकीय बसको समय तालिका परिवर्तन हुने

माघ ९ । चितवनको पर्यटकीय नगरी सौराहाबाट काठमाडौ र पोखरा संचालन हुने पर्यटकीय बसको समय तालिका परिवर्तन हुने भएको छ । मुग्लिन–नारायणगढ सडक खण्डमा यही माघ १२ गते शुक्रबारबाट दिउसो १० बजेदेखि ४ बजेसम्म सडक निर्माण कार्यको लागि सडक यातायात बन्द गर्ने भएकोले पर्यटकीय बसको समय तालिका पनि हेरफेर गरिएको टुरिष्ट बस एसोसियसन चितवन सेक्टरका … Continue reading सौराहाबाट काठमाडौ र पोखरा संचालन हुने पर्यटकीय बसको समय तालिका परिवर्तन हुने