play_circle_outline On Air

सम्बाद

play_circle_outline On Air

सम्बाद

नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्ड फागुन ३० गते हुने

0

माघ ९, नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुन ३० गते हुने भएको छ । बसन्तपञ्चमीको को अवसार पारेर अवार्ड वितरणको मिति सार्वजनिक गरिएको होयसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने लामाले बताए । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले चलचित्र मूल्यांकनको काम सुरु गर्ने छन् । चलचित्र प्राविधिकको छाता संस्थाले यसअघि नेपालसहित मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ ।

Share.

Leave A Reply