कञ्चनपुर घटनामा मारिएका युवालाई सहीद घोषण गर्ने सरकारको निर्णय, १० लाख क्षतिपूर्ति दिइने
२७ फागुन, कञ्चनपुर घटनामा भारतीय सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका गोविन्द गौतमलाई सरकारले सहीद घोषणा गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मृतकलाई सहीद घोषणा गर्ने सरकारको निर्णय भएको जानकारी दिनुभएको छ । कञ्चनपुर घटनावारे सिंहदरवारमा ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहलले मृतकलाई सहीद घोषणा गर्ने ,मृतकको परिवारलाई १० लाख क्षेतिपुर्ति दिने ,बालबच्चालाई पठनपाठनको व्यवस्था … Continue reading कञ्चनपुर घटनामा मारिएका युवालाई सहीद घोषण गर्ने सरकारको निर्णय, १० लाख क्षतिपूर्ति दिइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed