गाविस संरचनाहरु भंग भएको घोषणा

२७ फागुन,  सरकारले बिगत करीव २५ वर्षदेखि अस्थित्वमा रहेका गाउँ विकास समितिहरुको संरचना आजैदेखि भंग भएको घोषणा गरेको छ ।   स्थानीय विकास मन्त्री कमल थापाले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी गाविस संरचनाहरु भंग भएको घोषणा गरे। उपप्रधानमन्त्री एवं स्थानीय बिकास मन्त्री थापाले भने- ‘आजदेखि गाउँ विकास समितिका संरचनाहरु भंग भएका छन् । राजपत्रमा … Continue reading गाविस संरचनाहरु भंग भएको घोषणा