केन्याको क्रिकेट टोली काठमाडौंमा, भोलि नेपालसँग खेल्ने
फागुन २७ । आइसीसी विश्व क्रिकेट लिग च्याम्पियन्सीप अन्तर्गत नेपालबिरुद्ध दुईवटा एकदिवसीय खेल खेल्न केन्याको राष्ट्रिय क्रिकेट टोली काठमाडौं आईपुगेको छ । भारतमा अभ्यास र तयारी गरेको अफ्रिकी मुलुक केन्याको टोलीले आगामी शनिबार र सोमबार नेपालसँग दुईवटा एकदिवसीय खेल खेल्ने छ । आठ राष्ट्र सहभागी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अंक तालिकामा केन्या पाँचौ स्थानमा रहेको … Continue reading केन्याको क्रिकेट टोली काठमाडौंमा, भोलि नेपालसँग खेल्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed