धनुषावाट सीके राउत फेरि पक्राउ

माघ ५- सिके राउतलाई धनुषाको माथाबजार स्थित उनको डेराबाट पक्राउ गरिएको छ । उनलाई पक्राउ गर्नुको कारण भने खुलाएको छैन। प्रहरी निरीक्षक राजकिशोर साह नेतृत्वको टोलीले राउतलाई पक्राउ गरेको हो।