play_circle_outline On Air

संगिनी

play_circle_outline On Air

संगिनी

सरकार र नर्सिङ संघबीच ११ बुँदे सहमति, नर्सहरुको आन्दोलन स्थगित

0

माघ ०४,
सरकार र आन्दोलनरत नर्सिङ संघबीच ११ बुँदे सहमति भएको छ । सहमतिपछि नेपाल नर्सिङ संघको अगुवाइमा ९ दिनदेखि भइरहेको आन्दोलन स्थगित भएको छ । संघले उठाएका ११ बुँदे मागका विषयमा विहानैदेखि वार्ता भएको थियो ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा. विनोदमान श्रेष्ठले सरकारी वार्ता र नर्सिङ संघका तर्फबाट वरिष्ठ उपाध्यक्ष गंगा थापाले वार्ता टोलीको नेतृत्व गरेका थिए ।
सहमति अनुसार मानव अंग प्रत्यारोपण केन्द्रबाट निकालिएका नर्सको पुनर्वहालीसहित ११ बुँदे सहमति भएको छ ।

Share.

Leave A Reply