देवघाटमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु

माघ ०१, देवघाटमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । आज माघे सक्रान्तीको दिन मेला भर्न चितवनको भरतपुर १ देवघाट पुगेका रत्ननगर ३ का ७८ वर्षिय पदमनाथ अधिकारीको स्थित झोलुङ्गे पुल मुनि नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । नुहाउने क्रममा अचानक ढुङगामा चिप्लीदा अधिकारीलाई त्रिशुली नदीले बगाएको र करिव ३०० … Continue reading देवघाटमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु