बार्सिलोनाको अपत्यारीलो जित, पिएसजीलाई ६–१ले हराउँदै क्वाटरफाईनलमा
फागुन २६, च्याम्पियन्स लिग अन्तर्गतको गएरातिको खेलमा बार्सिलोनाले अपत्यारीलो जित निकालेको छ । बार्साले गएरातिको खेलमा पेरिस सेन्ट जर्मनीलाई ६–१ गोल अन्तरले पराजित गरेको छ । जितसँगै बार्सिलोना लिगको क्वाटरफाईनलमा प्रवेश गरेको छ । पहिलो लेगमा ४–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै दोस्रो लेगमा ६–१ को जित निकालेको बार्सिलोना पेरिस सेन्ट जर्मेन पिएसजीलाई समग्रमा ६–५ … Continue reading बार्सिलोनाको अपत्यारीलो जित, पिएसजीलाई ६–१ले हराउँदै क्वाटरफाईनलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed