play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

उद्योग वाणिज्य संघ चितवनको नया नेतृतव चयनका लागि मतदान जारि(फोटो फिचर)

0

पुष ३०, उद्योग वाणिज्य संघ चितवनको नया नेतृतव चयनका लागि मतदान अहिले भइरहेको छ ।२८५६ मतदाता रहेको संघमा बिहान ९ बजेबाट सुरु भएको मतदान बेलुका ४ बजेसम्म जारि रहने छ । नयाँ नेतृत्वका लागि पुर्व वरिष्ठ उपाध्यक्ष सहनलाल प्रधान र वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठबिच तिव्र प्रस्तिस्पर्धा हुने देखिएको छ ।

अध्यक्ष पदका उम्मेद्वार प्रधानलाई पूर्व अध्यक्ष, विभिन्न पार्टीको समर्थन रहेको छ भने श्रेष्ठलाई बर्तमान अध्यक्षको समर्थन रहेको छ ।

यस अघि सदस्य तर्फ सहनलाल प्रधान प्यानलका ३ जना निर्विरोध निर्वा्चित भैसकेका छन् । संघको कर्पोरेट सदस्यमा शिरिष पन्त, यमबहादुर वि.क. र क्षेत्रीय सदस्यमा रेशमलाल आचार्य निर्विरोध निर्वा्चित भैसकेका हुन् ।

Share.

Leave A Reply