play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको चुनाव खर्च ९ लाख ९४ हजार

0

पुस २९- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव खर्च विवरण निर्वाचन कार्यालय चितवनमा पेश गरेका छन् । चुनाव सम्पन्न भएको पाँच हप्ता पछि अध्यक्ष प्रचण्डले निर्वाचन खर्च विवरण बुझाएका हुन् ।प्रचण्डका तर्फवाट माओवादी केन्द्रका नेता सुर्य सुवेदी पथिकले निर्वाचन कार्यालयमा खर्च विवरण वुझाएका थिए । निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार अध्यक्ष प्रचण्डले ९ लाख ९४ हजार पाँच सय ४९ रुपैयाँ चुनावका लागि खर्च गरेका छन् ।

Share.

Leave A Reply