play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

भारतमा आगलागीमा एक परिवारको पाँच सदस्यको मृत्यु

0

२९ पुस, भारतको जयपुर सरहको विधानगर क्षेत्रमा एक आवासिय भवनमा शनिवार भएको एक आगलागीमा परी एक परिवारको पाँच सदस्यको मृत्यु भएको छ ।ग्यास सिलिण्डर पड्किएर सो आगलागी भएको बताइएको छ । यस आगलागीको समाचार प्राप्त भएपछि आग्राको भ्रमणमा रहेका परिवार तीन सदस्य पनि जयपुर फर्किएका बताएको छ ।यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । (रासस ÷एएनआइ)

Share.

Leave A Reply