सप्तरी घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख क्षतिपूर्ति

फागुन २५, सरकारले सोमबार सप्तरीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भएको झडपका क्रममा मृत्यु भएकाको हकवालालाई दश लाख क्षतिपूर्ति दिने निर्णय गरेको छ । सिंहदरवारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका हकवालालाई रु दश÷दश लाखको दरले क्षतिपूर्ति दिने निर्णय गरेको हो । झडपका क्रममा मोर्चाका कार्यकर्ता सञ्जन मेहता, पीताम्बरलाल मण्डल, आनन्द शाह र वीरेन्द्र महतोको मृत्यु … Continue reading सप्तरी घटनामा मृत्यु भएकाको परिवारलाई दश लाख क्षतिपूर्ति