सप्तरी घटना छानविन गर्न टोली गठन
फागुन २५, सप्तरीमा गत सोमवार चारजनाको ज्यान जाने गरि भएको हिसात्मक झडपको घटनाको छानविन गर्न पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनरगरले तीन सदस्यीय छानविन टोली गठन गरेको छ । अञ्चल प्रहरी कार्यालय कोसीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक उत्तम कार्कीको संयोजकत्वमा छानविन टोली गठन गरिएको पूर्व क्षेत्रीय प्रहरी प्रमुख डिआईजी रमेश भटराईले जानकारी दिनुभयो । टोलीमा पूर्व … Continue reading सप्तरी घटना छानविन गर्न टोली गठन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed