मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा तोडफोड
फागुन २५ – सप्तरी घटनाको विरोधमा प्रदर्शनमा रहेका मधेसी मोर्चाका कार्यकर्ताले निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधिप्रसाद यादवको घरमा तोडफोड गरेका छन् । आन्दोलनरत मोर्चाका कार्यकर्ताले राजविराजमा रहेको प्रमुख आयुक्त डा. यादवको घरमा बुधबार तोडफोड गरेको प्रहरीले जनाएको छ । सप्तरी घटनाको विषयलाई लिएर बुधबार पनि संयुक्त मधेसी मोर्चाले तराई बन्द आह्वान गरेको छ । … Continue reading मोर्चाका कार्यकर्ताद्वारा प्रमुख निर्वाचन आयुक्त डा. यादवको घरमा तोडफोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed