play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

आज सुनको भाउ बढ्यो

0

पुस २८ – सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको छ । सुन आज तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।हिजो ५६ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply