बालुवाटारमा सत्तारूढ– एमाले छलफल जारी

फाल्गुण २५ ,सप्तरी घटनापछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न सत्ता साँझेदार दल माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । छलफलमा सप्तरी घटना, त्यसपछि उत्पन्न परिस्थिति र सरकारसँग मोर्चाले राखेको मागका विषयमा छलफल भइरहेको बुझिएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री विमलेन्द्र निधि, कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू प्रकाशमान … Continue reading बालुवाटारमा सत्तारूढ– एमाले छलफल जारी