play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

आज सुनचाँदीको भाउ बढ्यो

0

पुस २७ – सुनचाँदीको भाउ आज बढेको छ । सुन तोलाको ५६ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।हिजो ५६ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply