play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

क्यालिफोर्नियामा पहिरोमा परि १७ जनाको मृत्यू

0

पुस २७ । अमेरिकाको क्यालिफोर्नियामा बुधबार भारी वर्षापछि गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।पहिरोमा परेर एक दर्जनभन्दा बढी व्यक्ति बेपत्ता छन् ।क्यालिफोर्नियाको दक्षिणी क्षेत्र मोन्टेसिटोमा गएको पहिरोमा परेर २८ जना घाइते भएका छन् । त्यहाँका १०० घर ध्वस्त भएका छन् । ३०० घरमा क्षति पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।पहिरोबाट ठूलो मात्रामा लेदो माटो आएकाले प्रभावितहरुलाई उद्दार गर्नसमेत समस्या भएको उद्दारकर्मीहरुले बताएका छन् ।

Share.

Leave A Reply