मधेशी मोर्चाले प्रधानमन्त्रीलाई बुझाएको पाँच बुँदे अल्टिमेटममा के छ ?
फागुन २५ ,संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ । सात दिनभित्र माग पुरा नभए सरकारबाट स्वतः समर्थन फिर्ता हुने उल्लेख सहितको ज्ञापनपत्र बुझाउन गएको हो । ज्ञापनपत्रमार्फत चुनावको मिति फिर्ताको माग गरेको छ । त्यस्तै, तीन बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, सप्तरी घटनामा मारिएका लागि सहिद घोषणा, … Continue reading मधेशी मोर्चाले प्रधानमन्त्रीलाई बुझाएको पाँच बुँदे अल्टिमेटममा के छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed