play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

आज सुनचाँदीको भाउ घट्यो

0

पुस २६ – सुनचाँदीको भाउ आज घटेको छ । सुन तोलाको ५६ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।हिजो ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेर तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply