play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

विदेशी मुद्राको सटही दर

0

पुस २६ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १० पैसा र विक्रिदर २७ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र विक्रिदर २८ रुपैयाँ ०८ रुपैयाँ छ ।युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६७ पैसा र विक्रिदर २७ रुपैयाँ ८४ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ ३५ पैसा र विक्रिदर २५ रुपैयाँ ५० रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५१ पैसा र विक्रिदर ९ रुपैयाँ ५६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ३७ रुपैयाँ छ भने विक्रिदर ३ सय ३८ रुपैयाँ ९९ पैसा रहेको छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ६९ रुपैयाँ ६० पैसा र विक्रिदर २ सय ७१ रुपैयाँ १९ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply