इब्राहिमोविचलाई तीन खेलको प्रतिबन्ध

फागुन २५ – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर जाल्टन इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लागेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएको शनिबार बेलुका भएको बोर्नमाउथसँगको खेलमा खेलभावना विपरितको व्यवहार देखाएको भन्दै फुटबल एसोसिएसन एफएले इब्राहिमोविचमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो । लिग अन्तर्गत शनिबार बेलुका भएको खेलमा म्यानचेस्टर युनाइटेड बोर्नमाउथसँग १–१ को बराबरीमा रोकिएको थियो । यो … Continue reading इब्राहिमोविचलाई तीन खेलको प्रतिबन्ध