अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी

फागुन २४, अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी भएको छ । बैंग्लोरमा भएको खेलमा घरेलु टोली भारतले भ्रमण टोली अस्ट्रेलियालाई ७५ रनले हराएको हो । दोस्रो पारीमा जितका लागि एक सय ८८ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आज सबै विकेट गुमाएर एक सय १२ रन बनायो । भारतले पहिलो पारीमा एक सय ८९ र दोस्रो पारीमा दुई … Continue reading अस्ट्रेलियासँगको दोस्रो टेस्टमा भारत विजयी