play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज सुनको भाउ ४ सयले बढ्यो

0

पुस २१ – सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । सुन तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलाको ५५ हजार ८ सय रुपैयाँ थियो । चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी तोलाको ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply