वेष्टहामलाई हराउँदै चेल्सीले बनायो १० अंकको अग्रता

फागुन २४ – इग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राती भएको खेलमा चेल्सी विजयी भएको छ । वेष्ट ह्यामलाई २– १  ले हराउँदै शीर्ष स्थानको चेल्सीले १० अंकको अग्रता बनाएको छ । चेल्सीका  लागि डिएगो कोष्टा र एडिन हजार्डले एक–एक गोल गरे । वेष्ट ह्यामका म्यानुअल लान्जीनीले एक गोल फर्काए । जारी सिजनमा यो चेल्सीको … Continue reading वेष्टहामलाई हराउँदै चेल्सीले बनायो १० अंकको अग्रता