सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको भिड
पुष १८, पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा अंग्रेजी नयाँ वर्ष २०१८ का कारण पर्यटक भरिएका छन् । सौराहामा रहेका ११० होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल संघ चितवन, सौराहाका महासचिव राममणि खनालले जानकारी दिए ।हिजो साँझ आएका कतिपय पर्यटकलाई कोठा पाउनसमेत समस्या परेको व्यवसायीले बताएका छन् ।बाह्य पर्यटकमा भारतबाट धेरै आएका छन् । अन्य तेस्रो … Continue reading सौराहामा अंग्रेजी नयाँ वर्ष मनाउन आउने पर्यटकको भिड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed