१३ पुस, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।प्रदेश र प्रतिनिधिसभा चुनावमा नराम्रो हार व्यहोरेको कांग्रेसको बैठक निर्वाचनपछि पहिलो पटक बस्न लागेको हो । भोलि विहान ८ बजे बालुवाटारमा बैठक बोलाइएको कांग्रेस मुख्य सचिव कृष्ण पौडेलले बताए ।बैठकमा प्रदेशका समानुपातिक सदस्य चयनका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने
0
Share.