play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

निखिल उप्रेतीद्वारा निर्मित र अभिनित फिल्म पिंजडा ब्याक अगेन कि नायिका बिना थापाको मृत्यु

0

१२ पुस ।हिजो राजधानीको बत्तीसपुतलीमा भएको दुर्घटनामा निखिल उप्रेतीद्वारा निर्मित र अभिनित फिल्म पिंजडा ब्याक अगेन कि नायिका बिना थापाको मृत्यु भएको छ ।बत्तीसपुतलीमा बा२ ख ८९४ नम्बरको पानी ट्याङकरले बा५५ प १३८७ नम्बरको स्कुटरलाई हिजो ठक्कर दिँदा स्कुटर चालक काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापाको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Share.

Leave A Reply