राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच भेटबार्ता,अध्यादेशबारे छलफल
पुस १३ । राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशका विषयमा राजनीतिक दलहरुबीच विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक परामर्श जारी राखेकी छन् ।राष्ट्रपति भण्डारीले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई शितल निवासमा बोलाएर अध्यादेशका विषयमा छलफल गरेकी छन् ।राष्ट्रपति भण्डारीले अध्यादेशका विषयमा चाँडो राजनीतिक सहमति गर्न माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आग्रह गरेको बताइएको छ … Continue reading राष्ट्रपति र माओवादी केन्द्रका अध्यक्ष दाहाल बीच भेटबार्ता,अध्यादेशबारे छलफल
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed