तीन दिन भित्र नयाँ सरकार गठन हुने सुरेन्द्र पाण्डेको दाबी
पुष १ । नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सुरेन्द्र पाण्डेले तीन दिन भित्र मुलुकले नयाँ सरकार पाउने बताएका छन । रत्ननगरमा शनिवार आयोजित बधाई तथा शुभकामना कार्यक्रममा पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले नयाँ सरकार बनाएर विकासको गति अगाडि बढाउने बताए । दुई दिन भित्र एमालेको संसदिय दलको बैठक बसेर संसदिय दलको नेता चयन गरे लगतै मुलुकले नयाँ … Continue reading तीन दिन भित्र नयाँ सरकार गठन हुने सुरेन्द्र पाण्डेको दाबी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed