पूर्वी चितवनको बि.के. इट्टा उद्योगमा पुरिएर एक जनाको मृत्यु, ८ घाइते

मंसिर २६– पूर्वी चितवनको कालिका नगरपालिका वडा नं. ६ मिलिजुली चोकस्थित बि.के. इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।आज दिउँसो करिब ४ बजे इट्टा तयार गर्ने राउण्डमा काम गर्ने क्रममा राउण्डको भित्ता भत्किएर रोल्पा स्थायी घर भएकी ४० वर्षीया सलिना डाँगीको मृत्यु भएको हो । उनको कलेज … Continue reading पूर्वी चितवनको बि.के. इट्टा उद्योगमा पुरिएर एक जनाको मृत्यु, ८ घाइते