play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

चितवनमा ७० प्रतिशत मत खस्यो

0

मंसिर २१,
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत चितवनमा ७० प्रतिशत मत खसेको छ । आज भएको मतदानमा ७० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत कुल प्रसाद शर्माले जानकारी दिनुभयो । चितवनमा पुणतः शान्तिपुर्ण रुपमा मतदान भएको उहाँले जानकारी दिनुभयो ।
यतिवेला चितवनका तीन निर्वाचन क्षेत्रका १६१ मतदानस्थलका ४०८ मतदान केन्द्रमा मतदान भएका मतपेटिका मतगणना स्थल ल्याउने क्रम जारी रहेको छ । मतगणना स्थल चितवन मावि तोकिएको छ । सबै मतपेटिका मतगणना स्थल ल्याईपु¥याईए लगत्तै सर्व दलीय बैठक बस्ने र मतगणना सुरु गर्ने मुख्य निर्वाचन अधिकृत शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply