play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अन्ततः चितवनको मतगणना स्थलमा तारजाली लगाईयो

0

मंसिर २१,
चितवनको मतगणना स्थलमा तारजाली लगाईएको छ । मतगणना स्थल निर्धारण गरिएको चितवन माविको मत गणना गर्ने भागमा तारजाली लगाईएको हो । यसअघि चितवनका मुख्य निर्वाचन अधिकृतले तारजाली विना नै मतगणना गर्ने बताउनुभएको थियो । तस्विर श्रोतः नवराज मिश्रको वालबाट

Share.

Leave A Reply