play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नवलपरासीको दीपज्योती विद्यालय मतदान स्थल पुनः मतदान सुरु

0

मंसिर २१, नवलपरासीको देवचुली नगरपालिका–१२ स्थित दीपज्योती आधारभुत विद्यालय मतदान स्थलमा पुनः मतदान सुरु भएको छ ।
मतदान चलिरहँदा विहान बम विस्फोट भएपछि करिव दुई घण्टा मतदान स्थगित भएको थियो । विद्यालय कम्पाउण्ड भित्रै बम विस्फोट भएको थियो । विस्फोटबाट कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ । बम विस्फोट हुनुअघि सम्म १७३ मत खसेको थियो ।

Share.

Leave A Reply