play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अब देश समृद्धिको यात्रामाः मतदानपछि दाहाल

0

मंसिर २१,
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनपछि देशमा समृद्धि र विकासको यात्रा सुरु भएको बताउनुभएको छ । चितवनको शिवनगरस्थित शान्तिपुर आधारभूत प्राविबाट मतदान गरेपछि प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले देशमा राजनीतिक स्थायित्व आउने बताउनुभयो ।

Share.

Leave A Reply