play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

त्रिशूलीमा ट्रक खस्दा एकजनाको मृत्यु

0

मंसिर २० । पृथ्वी राजमार्गअन्तर्गत् मलेखुनजिकैबाट ट्रक त्रिशूली नदीमा खस्दा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ ।दुर्घटनामा अरु दुईजना घाइते भएका छन् ।मृत्यु हुनेमा मकवानपुर, मनहरिका सुरेश थोकर रहेका छन् । घाइतेको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ ।वीरगन्जबाट काठमाडौं आउँदै गरेको ना६क ९०८७ नम्बरको ट्रक बुधबार बिहान त्रिशूली नदीमा खसेको जनाइएको छ ।

Share.

Leave A Reply