play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज सुनचाँदीको भाउ फेरि घट्यो

0

मंसिर २०– सुनचाँदीको भाउ आज पनि घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँ र चाँदी १० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।आज सुनको मूल्य तोलाको ५५ हजार रुपैयाँ तथा चाँदी ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकाले नेपालमा पनि सुनचाँदीको भाउ केही सस्तो भएको महासंघले जनाएको छ ।

Share.

Leave A Reply