भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पू्रा

मंसिर २० – दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा भोली हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको प्रमुख निर्वाचन आयुक्त डा। अयोधिप्रसाद यादवले जानकारी दिनुभएको छ ।निर्वाचनकालागी मतदान केन्द्रमा कर्मचारीहरू पुगिसकेको तथा कर्मचारीहरू मतदान स्थलको निर्माण गर्ने भित्री … Continue reading भोलि हुने निर्वाचनको सम्पूर्ण तयारी पू्रा