आइसीसीलाई बारम्बार जानकारी सहितको पत्र पठाँउदा पनि सन्तुष्ट नभएको क्यानको भनाइ
मंसिर १९, अन्तराष्ट्रिय क्रिकेट परिषद आइसीसीलाई आफुहरुले बारम्बार जानकारी सहितको पत्र पठाउदा पनि सन्तुष्ट नहुनु आश्चार्यको विषय भएको निलम्बित नेपाल क्रिकेट संघ क्यानको भनाई छ । आइसीसीले डिसेम्बर २२ भित्र विधान संसोधनको प्रगति विवरणका साथै सम्पुर्ण कागजपत्र पठाउन पुनः निर्देशन दिएपछि क्यान आश्चर्यमा परेको हो । आफ्नो सहमति विपरित क्यानले केन्द्रीय निर्वाचनको मिति तोकेको र … Continue reading आइसीसीलाई बारम्बार जानकारी सहितको पत्र पठाँउदा पनि सन्तुष्ट नभएको क्यानको भनाइ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed