play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

शुभेच्छा खड्का वल्ड मिस युनिर्भसिटीमा सहभागी हुँदै

0

मंसिर १९, शुभेच्छा खड्काले वल्ड मिस युनिर्भसिटीको २८ औँ संस्करणमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने भएकी छिन् । कम्बोडियामा हुने वल्ड मिस युनिर्भसिटीका लागि खड्का त्यसतर्फ प्रस्थान गरिसकेकी छिन् ।सन २०१२ मा नेपालमा भएको मिस नेपालको ताज पहिरिएकी खड्काले दुई सातापछि कम्बोडियामा हुने वल्ड मिस युनिर्भसिटीमा नेपालको प्रतिनिधित्व गर्ने छिन् । यस अघि गत वर्षको वल्ड मिस युनिर्भसिटीका लागि नगमा श्रेष्ठले सहभागीता जनाएकी थिईन् ।

Share.

Leave A Reply