play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

play_circle_outline On Air

तपाइको गित हाम्रो संगीत

आज सुनचाँदीको भाउ घट्यो

0

मंसिर १९ – सुनचाँदीको भाउ आज घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।सुन आज तोलाको ५५ हजार २ सय रुपैयाँ तथा चाँदी ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Share.

Leave A Reply