play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

सागर आलेको पहिलो गीत नम्बर एक ट्रेन्डिङमा

0

१५ मंसिर – नेपाल आइडलको उत्कृष्ट चारबाट बाहिरिएका सागर आलेले सार्वजनिक गरेको गीत ‘पल्ला घरकी कान्छी नानी’ बोलको गीत युट्युबको पहिलो नम्बर ट्रेन्डिङमा परेको छ ।नेपाल आइडलबाट बाहिरिएपछि उनले सार्वजनिक रुपमा आफ्नो पहिलो गीत निकालेका हुन् । गीत रिलिजसँगै उनको गीत दर्शकले रुचाएका थिए ।आफ्नो पहिलो गीत रिलिजसँगै दर्शकले रुचाएपछि सागरले खुशी व्यक्त गरेका छन् ।

Share.

Leave A Reply