play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

आज सुनचाँदीको भाउ घट्यो

0

मंसिर १५ – सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा ३ सय तथा चाँदी ५ रुपैंया घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन आज तोलाको ५५ हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ ।हिजो तोलाको ५५ हजार ७ सय रुपैंयामा कारोबार भएको सुनको भाउ आज तोलामा ३ सय रुपैंया घटेको हो । यस्तै तोलामा ५ रुपैंया घटेर चाँदी आज ७ सय ४० रुपैंयामा कारोबार भइरहेको छ ।

Share.

Leave A Reply