play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

0

मंसिर १४ – नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ३६ पैसा र विक्रिदर २७ रुपैयाँ ५२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १८ पैसा र विक्रिदर २८ रुपैयाँ ३५ पैसा छ ।
युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २५ रुपैयाँ १४ पैसा र विक्रिदर २५ रुपैयाँ २९ रहेको छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५३ पैसा र विक्रिदर ९ रुपैयाँ ५८ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४० रुपैयाँ ०९ पैसा छ भने विक्रिदर ३ सय ४२ रुपैयाँ ०७ पैसा रहेको छ ।एक बहराइन दिनारको खरिददर २ सय ७१ रुपैयाँ ८३ पैसा र विक्रिदर २ सय ७३ रुपैयाँ ४२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।

Share.

Leave A Reply