चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३९ जना पक्राउ

मंसिर १२ । चितवनमा निर्वाचन पूर्वको विशेष सुरक्षा योजना प्रभावकारी देखिएको छ ।जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा सन्चालन गरेको विशेष सुरक्षा योजनाका कारण मंगलबारसम्म जिल्लामा शान्तिसुरक्षाको अवस्था मजवुद रहेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।निर्वाचन केन्द्रित सुरक्षा योजना लागू भएपछि जिल्लामा गुन्डागर्दी र निर्वाचन विरोधी गतिविधि गर्ने ३९ … Continue reading चितवनबाट निर्वाचन विरोधी गतिविधिमा संलग्न ३९ जना पक्राउ