play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

नेपाली बजारमा आज सुनको भाउ बढ्यो

0

मंसिर ११, नेपाली बजारमा सुनको भाउ दैनिक जसो बढ्दै गइरहेको छ । हिजोको तुलनामा आज सुनको मुल्यमा १ सय रुपैयाँ बढेको छ । आज छापावाला सुनको मुल्य ५६ हजार १ सय र तेजावी सुन आज ५५ हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । आज चादी तोलामा ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Share.

Leave A Reply